
...यस कारण सेयर बजार सुन्दर छ
धेरै मानिसहरुले सेयर बजार सुन्दर छ भनेको त सुनिन्छ तर
धेरै मानिसहरुले सेयर बजार सुन्दर छ भनेको त सुनिन्छ तर
बैकिङ्गको निक्षेप रकममा अपेक्षित सुधार भएको छैन। गत आर्थिक बर्षको आषाढ महिनामा अपेक्षित रकम निक्षेपमा थप भएन भने यस आर्थिक बर्ष को पहिलो महिनामा गत बर्षहरु भन्दा बढिले निक्षेप घट्यो।
सेयर लगानीकर्ता एवमं विश्लेषक केशव कोइराला ‘काका’ ले सेयर बजारमा बुल र बियरको साईकल पात्रो हेरेर आउने नभई बजारमा हुने नगद प्रवाहबाट प्रभावित हुने बताएका छन् । ...
जुनसुकै देशको शेयर बजारको इतिहास हेर्ने हो भने निकै उतारचढावपूर्ण देखिन्छ । तर इतिहासले नै एउटा सत्यको उजागर पनि गर्दछ की शेयर बजार निरन्तर उकालो चढीरहन्छ । ...
उर्जा उद्यमी एवंम ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले अहिलेको अवस्थामा बजारमा रिस्कको तुलनामा रिवार्ड हजारौँ गुणा बढी रहेको बताएका छन् । ...
नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ । ...
यूवा लगानीकर्ता एंब स्वतन्त्र पूँजी बजार सुधार संघका उपाध्यक्ष आदित्य सिवाकोटीले जागिरबाट ६० बर्षमा पनि कमाउन नसक्ने पैसा आफुँले पूँजी बजारबाट ३-४ बर्षमै कमाएको बताएका छन् । ...
ईसेवा का अध्यक्ष एबं पूर्वबैंकर प्रशुराम कुँवर क्षेत्रीले मल्टिनेशनल बैंकका संस्थापकहरुका लागि बोनस सेयर कागजको टुक्रा मात्र भएको बताएका छन् । ...
तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ . ...
राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठ्माडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? ...
बिहीवार बसेको मन्त्रिपरिपद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रस्ताविक ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा पास नगरी कानून मन्त्रालयमा पठाएको छ । ...
भनिन्छ यो एक्काईसौँ सताब्दीको युग भनेको प्रविधिको युग पनि हो । विश्वमा भएको प्रविधिको विकासले हाम्रो जिवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । ...
सेयर विश्लेषक चार्टर एकाउन्टेन्ट नवराज बुर्लाकोटीले बिस्तारै पूँजी बजारबाट घरजग्गामा गएको पैसा पनि पूँजी बजारमा फर्कन थालेको बताएका छन् । ...
पोखरा । पोखराका शेयर बजारका लगानीकर्ताहरुसँग नेप्सेको आजको बढाइ र आगामी यात्राका बारेमा हाम्रा पोखरा सहकर्मी लोकेन्द्र ढकालले गरेको कुराकानीः ...
केहि वर्ष अघिसम्म पनि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्याे अहिले त्यो कुरा भन्दा अनि सुन्दा पनि कहाँनी जस्तो लाग्छ । ...
प्राविधिक तथा आधारभुत विश्लेषक सन्दिप कुमार चौधरीले कमर्सियल बैंक नबढे नेप्से परिसूचक २५५० को बिन्दु भन्दा माथि जान नसक्ने दावी गरेका छन् । ...
घरजग्गा कारोबारमा मन्दी आउनु; मौद्रिक नीतिले अत्यावश्यक बाहेकको सामानको आयातमा कडाइ गरेको कारण लगानीका क्षेत्रहरु सिमित भएका छन। यी कुराले गर्दा अल्पकालिन लगानी शेयर बजारमा आउन सक्छ। ...
काठमाडौँ उपत्यकामा हालसम्म एउटै मात्र बसपार्क गंगबु बसपार्क छ जहाँबाट काठमाडौँ उपत्यका बाहिर जाने लामो दूरीको रात्रीकालिन सार्वजनिक यातायातहरु सञ्चालनमा छन् । ...
नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता एवंम सेयर विश्लेषक केशव कोईराला 'काका' ले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पूँजी बजारलाई थप ड्यामेज हुनबाट जोगाएको बताएका छन् । ...
केपी ओलीको पालामा गृह मन्त्रालय सम्हालेका रामबहादुर थापाले महत्वपूर्ण ६ वटा निर्णय गरेका थिए । उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न, अस्तव्यस्त शहरलाई व्यवस्थित बनाउन, प्रदुषण र दुर्घटना कम गर्ने उदेश्यका साथ...