Like us!
Follow us!
Connect us!
Watch us!

प्रविधि

हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ - सुरक्षित, छिटो र सजिलो स्वास्थ्य सेवा अब तपाईंको

हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ - सुरक्षित, छिटो र सजिलो स्वास्थ्य सेवा अब तपाईंको

नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन्। यो सेवा सर्वोनिदान क्लिनिक प्रा. लि.को समन्वयमा सञ्चालन हुनेछ। सर्वोनिदान क्लिनिकसँग हाम्रो पात्रोको  सहकार्यको उद्देश्य भनेको प्रयोगकर्तालाई थप व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।

ताजा समाचार

छुटाउनुभयो कि?