यसरी हुन्छ नयाँ सरकार गठन र संसद सञ्चालन
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा...
आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । ...
नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ...
अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दा बढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। ...
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ ...
नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप 2022 फाइनल’ का विजेताको घोषणा गरेको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । ...
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । ...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपालीकाे निर्वाचनमा गठबन्धनले साेचेकाे जस्ताे नतिजा नल्याएकाे बताएका छन् । ...
काभ्रे-२ बाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले जित हासिल गरेका छन् । ...
मोरङ ६ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले हराँउदै विजयी भएका छन्। ...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । ...
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। ...
नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्माले पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा विजयी हाँसिल गरेका छन् । ...
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर मिलेर अघि बढ्न आग्रह गरेका छन् । ...
लामाे समयदेखि सेयर लगानीकर्ताहरूकाे हक र हितका लागि लड्दै आइरहेका सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरी ढकाल अब भने देशका लागि लड्ने भएका छन् । ...