सरकार पूर्वाग्रही तरिकाले अगाडि बढे देश दुर्घटनामा जान्छ : नेकपा
नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रह वा प्रतिशोधको भावनाले अघि बढे...
नेपाली कम्युनिस्ट पार्टीले सरकार पूर्वाग्रह वा प्रतिशोधको भावनाले अघि बढे...
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। ...
पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । ...
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ । ...
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ । ...
जेन–जी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा गरिएको सिफारिसका आधारमा प्रहरीले विभिन्न राजनीतिक दलका नेताहरू तथा उनीहरूका निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ। ...
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कार्की आयोगको प्रतिवेदन कुनै विभेद नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। ...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भई आइतबार तारेख बुझेका छन्। ...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ...
नेपाल सरकार मन्त्रिपरिषदको पहिलो बैठकबाट २०४८ सालदेखि २०६३ सालसम्म र २०६३ सालदेखि २०८२ सालसम्म नेपालको राजनीतिको उच्च तहमा पुगेका व्यक्तिहरु सबैको सम्पत्ति एक एक छानविन गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । ...
यमनको हुथी विद्रोही समूहले २९ मार्चमा इजरायलको दक्षिणी क्षेत्रमा दोस्रो चरणको शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । ...
पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । ...
सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ । ...
शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस गर्ने भएको छ । ...
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ। ...
पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । ...
नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । ...
नेकपा (एमाले) का नेता प्रदिप ज्ञवालीले सरकार प्रतिरोध निषेध र द्वन्द को बाटोमा लागेको बताएका छन्। ...