म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित...
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित...
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३४८६३ मतसहित अग्रता कायम गरेका छन्। ...
प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)ले लुम्बिनी प्रदेशबाट खाता खोलेको छ। ...
काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। ...
प्रतिनिधि सभाको निर्वाचनमा बाँके-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी निर्वाचित भएका छन्। ...
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । ...
प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुबिना आचार्य निर्वाचित भएकी छन्। ...
प्रतिनिधि सभाको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन्। ...
गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । ...
कालिकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। ...
काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदीप विष्ट विजयी भएका छन् । ...
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् । ...
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् । ...
रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । ...
गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेशप्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर झन् झन् बढाउँदै लगेका...
महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् । ...
रसुवा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्। ...
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न प्रतिनिधि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। ...
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ। ...