
नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत
नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत भएको छ । ...
नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत भएको छ । ...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत कम्पनीहरुको शेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । ...
आज नेप्से ८.८४ अकंले घटेर २६६१.८६ बिन्दुमा कायम भएको छ । ...
बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जाप्रवाह बढ्दै गएको छ । ...
ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। ...
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । ...
प्रसिद्ध इटालियन लक्जरी ब्रान्ड प्राडा समूहले अमेरिकी लक्जरी समूह क्याप्री होल्डिङबाट भर्साचे (Versace) खरिद गरेको छ। यो १.२५ अर्ब युरो (अन्दाजी १.४ अर्ब अमेरिकी डलर) को नगद डिल हो। ...
डिजिहब प्रालिले टीएमएस सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । ...
पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ३७.१ प्रतिशतले बढेर ४५ खर्ब ४३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ पुगेको छ। ...
सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको छ। ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। ...
नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ...
साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको कारोबार अवधिमा ३२.६९ अंकले घटेर २,६७०.७० बिन्दुमा झरेको छ। यससँगै नेप्सेमा १.२१ प्रतिशतको गिरावट आएको छ। ...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप बुक क्लोज मिति तय गरेको छ। कम्पनीले वैशाख ५ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको हो। ...
सेयर बजार बिहीबार घटेर बन्द भएको छ । ...
चालु आर्थिक चैत २५ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रतर्फ ३ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। ...
पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपिओ निष्कासन गर्ने भएको छ । ...