Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको २१.०५ प्रतिशत लाभांश घोषणा

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ११ : ४८ मा प्रकाशित

एलआईसी नेपालको २१.०५ प्रतिशत लाभांश  घोषणा

लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी)ले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज पुस ६ गते बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने  घोषणा गरेको  छ । 

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको