Like us!
Follow us!
Connect us!
Watch us!

सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १८ : ३९ मा प्रकाशित

सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डलेले आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

बोर्डले अकिंत मूल्य १०० रुपैयाँमा ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । यो कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको