Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण : पाटन उच्च अदालतको कारण देखाउ आदेश जारी

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १८ : ०३ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रकरण : पाटन उच्च अदालतको कारण देखाउ आदेश जारी

उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रियामा कारण देखाउ आदेश जारी गरेको छ । पुसर ३ गते परेको रिटको आज सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश दिएको हो । 

उच्च अदालत पाटका मुख्य न्यायाधिश लालबहादुर कुँवरको एकल इजलासले रिलायन्स स्पिनिङ, नेपाल धितोपत्र बोर्ड र ग्लोबल आईएमई क्याटिललाई कारण देखाउ आदेश जारी गरेको हो । यी तीन वटै निकायलाई विपक्षि बनाए उच्च अदालतमा रिट परेको थियो ।  

वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ जारी गरेर बाँडफाँट गरि भोलिदेखि आम सर्वसाधारणका लागि यो कम्पनीको आईपीओ खुल्दै छ  । 
 

6947eaa9af74a.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको