Like us!
Follow us!
Connect us!
Watch us!

ओपोले सार्वजनिक गर्दै फाइभजी स्मार्टफोन

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, ११ : ०० मा प्रकाशित

ओपोले  सार्वजनिक गर्दै फाइभजी स्मार्टफोन

अर्थ संसार, काठमाडौं– ओपोले आयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितमा सन् २०२० को पहिलो क्वार्टरमाक्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममाआधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ । यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५जीमोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जितब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुनेओपोले घोषणा गरेको छ ।

ओपोका उपाध्यक्षतथाग्लोबल सेल्सकाअध्यक्ष, एलेन वु क्वालकम स्न्यापड्रागन टेक समिटमा किनोट स्पिच दिँदै

‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्राउपकरण सञ्चारित गरी हामीले हाम्राविश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमाउत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिपफाइभजी स्मार्टफोन पस्कँदै छौँ । स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्रीप्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिनफर्म फ्याक्टरमाअभुतपूर्व अनुभव पस्कन सघाउने छ । भविस्यमाथपफाइभजीउत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्तमात्रामाविश्वभर फाइभजीअंगिकरण गर्न तेवा पु¥याउनेमाहामीआशावादी छौँ ।’, ओपोका उपाध्यक्षतथाग्लोबल सेल्सकाअध्यक्ष, एलेन वुले भने । 

अभूतपूर्व स्न्यापड्रागन फाइभजीमोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमाश्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जा मैत्रीफिचर्सबाट सुसज्जितबनाउनुका साथै आफ्ना उत्पादनमाउत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनकाउत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभवलिन सघाउँछ । स्न्यापड्रागन ७६५जीमोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथाएकिकृत फाइभजी र ब्यूल्टअन ७एमएमप्रोसेन प्रविधि  सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्रीप्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी र अदृतियफाइभजीअनुभव पस्कने छ ।

ओपो फाएभजी स्मार्टफोनका क्षेत्रमाअग्रगामीहुनका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले यूरोपमै, पहिलो ब्यवसायिकफाइभजीफोनका रुपमा रेनो फाएभजीलाई आधिकारिक तवरबाट स्विट्जर ल्याण्डमा सार्वजनिक गरिसकेको छ ।ब्यापक प्रशंसा कमाउन सफलउक्त स्मार्टफोनलाई  क्रमबद्धरुपमा कम्पनीले अष्टे«लिया, यू.के. र ईटालीमा पनिउपलब्ध गराइसकेको छ । रेनो फाएभजीकालागिओपो, कवालकम टेक्नोलोजिज् र एरिक्सनलाई यहीजुनमहिनामा, संयुक्तरुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट ईन यूरोप’ अवार्डबाट सम्मानितपनिगरिएको थियो । 

क्वालकम टेक्नोलोजिज्संग लामो समयदेखि चल्दै आइरहेको सहकार्य ओपोका लागि सदैव सराहनिय छ । सन् २०१८माओपो ले आफ्नो फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५का साथमा सार्वजनिक गरेको थियो ।

यूरोपियली बजारमा निकै सफल प्रमाणित यो उपकरणले उपभोक्तालाई यसमा निहित सर्वोत्कृष्ट डिजाइन, नवप्रबर्तनात्मक मनोरञ्जन र कनेक्सन क्षमता लगायत मार्फत अभूतपूर्व अनुभव प्रदान गर्न सफलभएको थियो । सन् २०१९माओपोले रेनो टेन र टेन एक्स हाइब्रिड जुम स्मार्टफोन, स्न्यापड्रागन ८५५ र रेनो एस स्न्यापड्रागन ८५५ प्लसका साथमा सार्वजनिक गरेको थियो ।

यिनमा निहित उत्कृष्ट फोटोग्राफी र गेमिङ पर्फरमेन्सका कारण उपभोक्ता माझ दुबैले निकै लोकप्रियता पायो । 

फाइभजीतथा ईन्टेलिजेन्ट कनेक्टिभिटी वल्र्डको यो यूगमाओपोले फाइभजीप्रविधि, उत्पादनअन्वेषण तथा प्रयोग परिस्थितीका क्षेत्रमा लगानीलाई निरन्तरता दिने छ । क्वालकम लगायत उद्योगकाअन्य पार्टनर्सका साथमाओपोले विश्वभरका प्रयोगकर्ताका लागि फाएभजीका उपयोगिता र सम्भावनाअन्वेषणलाई पनि निरन्तरता दिँदै जानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको