Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

बुधबार, १७ असार २०८३, १२ : ०१ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरहरु यति जेठ २९ गतेदेखि असार ८ गतेसम्म बोलपत्र आह्वान गरिएको थियो ।

लिलाम बढाबढ द्वारा खरीद गर्न आह्वान अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु असार ११ गते खोलिएको हो । उक्त बोलपत्रको रुजु गरि असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनलिे जनाएको छ । उक्त सेयरको कट अफ प्राइस ४४७ रुपैयाँ ५० पैसा रहेको कम्पनीले जनाएको छ । बाँडफाँडमा सेयर नपरेकाहरुको रकम असार १८ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको