Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १४ : १३ मा प्रकाशित

गण्डकी विकास बैंकले बाेलायाे साधारण सभा,  के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंकले १२औं वार्षिक साधारण सभा बाेलाएकाे छ ।

उक्त सभा पाैष २९ गते मंगलबार हाेटल पाेखरा ग्राण्ड, विराैटा पाेखरामा बिहान नाै बजे हुने भएकाे छ ।

5e01df6803fdc.jpg 5e01df7298433.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको