Like us!
Follow us!
Connect us!
Watch us!

कालिका र जनसेवी लघुवित्तले एकीकृत कारोबार सुरु गर्दै, के जुराइयाे नाम ?

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, ११ : ५७ मा प्रकाशित

कालिका र जनसेवी लघुवित्तले एकीकृत कारोबार सुरु गर्दै, के जुराइयाे नाम ?

अर्थ संसार, काठमाडौं – कालिका र जनसेवी लघुवित्तले पुस २३ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले पुस २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ११ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेका छन् ।  

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

मर्जर पश्चात अब कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार  हुनेछ । दुवै कम्पनीको असोज २५ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हाल कालिका लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान स्याङ्जा जिल्ला, वालिङ वडा नं ८ मा रहने भएकाे छ । 

 

 

5e0edf1f8c17e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको