Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा वोमी लघुवित्तकाे  लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १३ : ३५ मा प्रकाशित

नेप्सेमा वोमी लघुवित्तकाे  लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा वोमी लघुवित्तकाे  लाभांश घाेषणा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत  लाभांश दिने भएको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

कम्पनीकाे हिजाे (आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

5e12e81683799.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको