Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति?

सोमबार, ०३ चैत्र २०७६, १२ : ४७ मा प्रकाशित

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति?

अर्थ संसार, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (सोमबार) अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । 

त्यसैगरी, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको थियो ।

त्यसैगरी, आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ। हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको थियो ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३८ पैसा तोकिएको थियो ।

त्यस्तै, आज बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा तोकेको  छ । हिजो खरिददर ३१२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ०८ पैसा रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको