Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

विहीबार, २७ चैत्र २०७६, १० : ५३ मा प्रकाशित

बिहीबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८९ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२४ रुपैयाँ ८९ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको