Like us!
Follow us!
Connect us!
Watch us!

स्वेडा लघुवित्तले बाेलायाे वार्षिक साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

विहीबार, ११ बैशाख २०७७, ११ : ५८ मा प्रकाशित

स्वेडा लघुवित्तले बाेलायाे वार्षिक साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे वैशाख ९ गते (मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दोस्रो वार्षिक साधारण सभा काठमाडौंको गैरीधारास्थित शाखा कार्यालयमा वैशाख १७ गते बुधबार दिउँसाे १ बजेबाट सुरू हुनेछ । 

स्वेडा लघुवित्तलाई मिर्मिरे लघुवित्तले प्राप्ति गर्दैछ । साेही प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न स्वेडाले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5ea1340c267e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको