अर्थ संसार, काठमाडौं - आज (मंगलबार) नबिल बैंककाे सातवटै प्रदेशमा गरेर ५० वटा शाखा खुल्ने भएकाे छ ।
हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनमा पनि अत्यावश्यक सेवा भित्र पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका हुन् ।
तल उल्लेख गरेबाहेक अन्य बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् ।
विभिन्न बैंकहरूले आज (मंगलबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :
नबिल बैंक :

ग्लाेबल आइएमई बैंक :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


मेगा बैंक :

एनएमबि बैंक :

बैंक अफ काठमान्डू :

सांग्रिला बैंक :

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :

लुम्बिनी विकास बैंक :

माछापुच्छ्रे बैंक :

सेञ्चुरी बैंक :

लक्ष्मी बैंक :

कामना सेवा बैंक :

प्राइम बैंक :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस