Like us!
Follow us!
Connect us!
Watch us!

धुलिखेलमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १३ : ५४ मा प्रकाशित

धुलिखेलमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं - नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २१८ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको