Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २४६ पुग्याे

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १२ : २९ मा प्रकाशित

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २४६ पुग्याे

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे जनाएकाे छ । यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या २४६ पुगेको छ ।

भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशाला, भरतपुरमा गरिएकाे परिक्षणमा नवलपरासीका ४९ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् ।

Image may contain: text

याे पनि हेर्नुहाेस् :

आज ५ जना थपिएको होइन भन्दै स्वास्थ्य मन्त्रालयले यसरी सच्यायो सूचना 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको