Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो : एकाबिहानै थपिए ९ जना

निशा हुमाँगाई

सोमबार, ०५ जेठ २०७७, ०९ : १२ मा प्रकाशित

कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो : एकाबिहानै थपिए ९ जना

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका- २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौटहट माधवनारायाण नगरपालिका ३ निवासी २८ वर्षीय महिला र बारा कलैयापुर ५ निवासी ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।   

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको