अर्थ संसार, काठमाडौं – नुवाकोटको त्रिशूली जिल्ला अस्पतालका डाक्टरसहित ८ कर्मचारीको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) पोजेटिभ देखिएकाे देखिएकाे छ ।
मंगलबार आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि काेरोना परीक्षणका लागि त्यहाँ कार्यरत १५ जनाको स्वाब सङ्कलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
उनीहरूकाे पीसीआर रिपोर्ट आज आउने त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस