Like us!
Follow us!
Connect us!
Watch us!

सुनको ओरालाे यात्रामा ब्रेक !

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, ११ : ३९ मा प्रकाशित

सुनको ओरालाे यात्रामा ब्रेक !

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा पछिल्लाे समय लगातार घट्दै गइरहेकाे सुनकाे मूल्यले आज (बुधबार) भने ब्रेक लिएकाे छ ।  बुधबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ ।

बुधबार सुनकाे मूल्य प्रतिताेला ९६ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतिताेला ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य प्रतिताेला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

हिजाे (बुधबार) पनि सुन र चाँदी साेही मूल्यमा काराेबार भएकाे थियाे ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको