Like us!
Follow us!
Connect us!
Watch us!

डिशहोमको दशैंमा डवल धमाका !

अर्थ संसार

सोमबार, ०५ असोज २०७७, ०९ : १२ मा प्रकाशित

डिशहोमको दशैंमा डवल धमाका  !

अर्थ संसार काठमाडौं- डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “DishHome मा Dealer दाईको Discount” नामक अफर संचालन गरिरहेको छ ।

यसै अफर लाईडिशहोमले वडा दशैंको उपलक्ष्यमापनिनिरन्तरतादिदै २४ महिना रिचार्जमा डबल धमाकाअफर ल्याएको छ । यस अफरमाडिलरदाईमार्फत Fund Transferबाट बार्षिक रिचार्ज गर्दा WeeklyLucky Draw मा भागलिने अवसर प्राप्तहुनेछ भने २ बर्षे रिचार्जमाध्भभपथिीगअपथ म्चबधमा डबल मौकाप्राप्तहुनेछ ।हप्तामा २ जनाभाग्यशालीग्राहकहरुले प्रतिव्यक्ति रु एक/एकलाखनगदउपहार यस अफर मार्पmतजित्नु हुनेछ ।

WeeklyLucky Draw को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID को आधारमागरिन्छ । हरेकहप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा Lucky Draw को प्रत्यक्षप्रशारण हुन्छ ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ ।

Fund Transfer बारे अधिकजानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको