Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट हेर्दा असुविधाका कारण भड्किए डिस होमका ग्राहक

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, ११ : ५१ मा प्रकाशित

विश्वकप क्रिकेट हेर्दा असुविधाका कारण भड्किए डिस होमका ग्राहक

डिटिएच सेवा प्रदायक डिस होमका ग्राहकलाई विश्वकप क्रिकेट हेर्दा समस्या झेल्न परिरहेको छ। विश्वकप प्रसारण हुने  स्टार स्पोर्ट्सको तल्लो पट्टि प्रदर्शित सन्देशहरूका कारण क्रिकेट प्रेमीहरु वाक्क दिक्क भएका छन्। 

 स्कोरकार्ड प्रदर्शन हुने ठाउँमा डिस होमका सन्देशहरूका कारण दर्शक तथा ग्राहकलाई समस्या परेको छ।  ग्राहकलाई परेको समस्याको आक्रोश डिस होमको सामाजिक संजालमा वर्षा नै भएको छ। अधिकांश डिस होम देखि खुशी छैन। अगाडी देखिको यो समस्या डिस होमले सल्झाउन सकेको छैन। 

धेरै  ग्राहकहरुले यसै  प्रकारको कार्यक्रमको लागि प्याकेज लिएका हुन्छन तर हिस होमले उनीहरुका लागि सोचेको देखिदैंन। 

हेर्नुहोस्  डिस होमका ग्राहकका आक्रोश 

6559abed294d4.jpg 6559abed2dbf6.jpg 6559abed4b79e.jpg 6559abed4ee8d.jpg 6559abed68e2c.jpg 6559abed6d8a7.jpg 6559abed8799b.jpg 6559abed8d8fe.jpg 6559abeda9bf1.jpg 6559abedaed02.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको