Like us!
Follow us!
Connect us!
Watch us!

म्याक्स बचतले डाक्यो साधारसभा, के-के छन् छलफलका विषय ?

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०९ : २३ मा प्रकाशित

म्याक्स बचतले डाक्यो साधारसभा, के-के छन् छलफलका विषय ?

अर्थ संसार, काठमाडौं - म्याक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको हो । संस्थाको असोज ३ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार साधारणसभा असोज २१ गतेको लागि बोइलाइएको छ ।

सभामा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम, आर्थिक तथा लेखा परीक्षकको प्रतिवेदन, संचालक तथा अन्य समितिको चुनाव, संस्थाको विनियम संसोधन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत विषमा छलफल हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको