Like us!
Follow us!
Connect us!
Watch us!

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले बोलायो साधारणसभा

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १४ : २५ मा प्रकाशित

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले बोलायो साधारणसभा

अर्थ संसार, काठमाडौं - हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाको असोज १० गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको एघारौं वार्षिक साधारणसभा असोज ३० गते मिनभवन काठमाडौंस्थित मिनभवन क्राउन बैकटमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

सभामा छलफल हुने विषय र उपस्थित हुन नसक्ने सदस्यहरुले छलफलमा भाग लिने विषय भाग लिने विधि तय गरी उक्त विषय ११औं वार्षिक प्रतिवेदन पुस्तिकाका साथ सदस्यहरुले घरघरमै पुर्याउने व्यवस्था मिलाइएको छ ।

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको