Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी बचतको वार्षिक साधारणसभा कहिले ?

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०७ : ५४ मा प्रकाशित

इन्फिनिटी बचतको वार्षिक साधारणसभा कहिले ?

अर्थ संसार, काठमाडौं- इन्फिनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको संचालक समितिको ९८ औं बैठकले गरेको निर्णयानुसार संस्थाको १०औं वार्षिक साधारणसभा असोज २२ गते बिहिबार देखि कार्तिक ३ गते सोमबारसम्म सहकारीको प्रधान कार्यालय न्युरोड काठमाडौंमा हुनेछ ।

सभा प्रत्येक दिन बिहान ११ बजेदेखि  साँझ ५ बजेसम्म संचालन हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको