Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंक विशेष साधारण सभा आज

अर्थ संसार

सोमबार, १९ असोज २०७७, ०९ : ५१ मा प्रकाशित

नेपाल बैंक विशेष साधारण सभा आज

अर्थ संसार, काठमाडौँ - नेपाल बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (असोज १९ गते, साेमबार) हुँदैछ । उक्त सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजेदेखि जुम (भिडियो कन्फरेन्स)को माध्यमबाट सञ्चालन हुनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे लागि असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको