अर्थ संसार, काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छ ।
लघुवित्तले कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रजिष्टर्ड कार्यालय भई नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतप्राप्त खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (मर्जर) गर्नका लागि असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस