Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले डाक्यो साधारण, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०७ : ०४ मा प्रकाशित

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले डाक्यो साधारण, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले चौधौँ वार्षिक साधरसभा आह्वान गरेको छ ।

असोज १२ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको चौधौं वार्षिक साधारणसभा कार्तिक १६ गते बुटवलस्थित क्लब देनोभो होटलमा बस्ने निर्णय दिउँसो १२:३० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने लेखापरिक्षकको प्रतिवेदनसहित २०७५आषाढ मसान्तको वासलात नाफा/नोक्सान हिसाब र सोहि अवधको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, लेखापरिक्षको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायत प्रस्तावहरुमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको