Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा कहिले ?

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, ०८ : ४७ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा कहिले ?

अर्थ संसार, काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

असोज ७ गते बसेको बैंकको संचालक समितिको निर्णयानुसार साधारण सभा असोज २९ गते बिहिबार बैंकको प्रधान कार्यालय, आदर्शनगर, विरगंज, पर्सामा बिहान ७:३५ बजे सुरु हुनेछ । 

साधारण सभा बारे थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको