Like us!
Follow us!
Connect us!
Watch us!

देशको यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार

शनिबार, २४ असोज २०७७, ०९ : ०९ मा प्रकाशित

देशको यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौँ - आज (शनिबार) काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  काठमाडौं उपत्यका सहित देशभरका विभिन्न ८ स्थानमा विद्युत आपुर्ती बन्द हुने भएको हो ।

काम निर्धारित समय अगावै सकियो भने तोकिएको समयभन्दा अगाडि नै बत्ती आउनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

हेर्नुहोस् कहाँ-कहाँ जाँदैछ बत्ती ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको