Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा जनरल इन्स्योरेन्सको कारोबार, किन्नेको चापसँगै मूल्यमा बृद्धि

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ११ : २४ मा प्रकाशित

नेप्सेमा जनरल इन्स्योरेन्सको कारोबार, किन्नेको चापसँगै मूल्यमा बृद्धि

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । बुधबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। इन्स्योरेन्सको शेयर असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

यस दिनकोसो सेसनमा इन्स्योरेन्सको ३१७ रुपैयाँमा पहिलो कारोबार भएको हो।  दोस्रो बजारमा जनरल इन्स्योरेन्सको सेयर माग बढी देखिन्छ । यो समाचार तयार पर्दाखेरसम्म झण्डै ४ प्रतिशतले बृद्धि भएको छ । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको