Like us!
Follow us!
Connect us!
Watch us!

ओली र प्रचण्डले घुष लिएको प्रमाण पेस गर्न बाबुरामलाई नेकपाको चुनौती !

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १७ : ३५ मा प्रकाशित

ओली र प्रचण्डले घुष लिएको प्रमाण पेस गर्न बाबुरामलाई नेकपाको चुनौती !

अर्थ संसार, काठमाडौं–  नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न डा. बाबुराम भट्टराईलाई  चुनौती दिएको छ ।

केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

हेर्नुहोस् विज्ञप्ति

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको