Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त तीन मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १२ : ४८ मा प्रकाशित

नवनियुक्त तीन मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

फोटो : राष्ट्रपति कार्यालय

अर्थ संसार, काठमाडौं–नवनियुक्त तीन मन्त्रीले बिहीबार सपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका  हुन् । 

बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा  आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। 

सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको