Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : ३५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक

अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले भोलि (कार्तिक १ गते शनिबार) देखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको