अर्थ संसार, काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (कार्तिक १ गते) देखि लागु हुनेगरी नयाँ व्याजदर लागु गरेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक ऋणमा स्थिर व्याजदर कार्यान्यनमा ल्याउन नयाँ व्याजदर तोकेको हो । जस नेपाल अन्तर्गत बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १४.५० प्रतिशत ब्याजदरमा लिनेछ । गाडी खरिदका लागि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर हेर्नुहोस्:
बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस