Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकमा खाता छ ? नयाँ व्याजदर हेर्नुहोस्

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, ०७ : ४६ मा प्रकाशित

नेपाल एसबिआई बैंकमा खाता छ ? नयाँ व्याजदर हेर्नुहोस्

अर्थ संसार, काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (कार्तिक १ गते) देखि लागु हुनेगरी नयाँ व्याजदर लागु गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक ऋणमा  स्थिर व्याजदर कार्यान्यनमा ल्याउन नयाँ व्याजदर तोकेको हो । जस नेपाल अन्तर्गत बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १४.५० प्रतिशत ब्याजदरमा लिनेछ । गाडी खरिदका लागि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर हेर्नुहोस्:

 

बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको