Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल थपियो

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १३ : २७ मा प्रकाशित

जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल थपियो

अर्थ संसार, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे महाप्रबन्धक एस.के. तमोटको कार्यकाल थप गरिएको छ ।

कम्पनीकाे महाप्रबन्धक तमोटको कार्याकाल कार्तिक १८ गतेसम्म रहेकामा कम्पनीकाे कार्तिक १४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले ३ महीना अर्थात् माघ १८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेकाे हो ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको