Like us!
Follow us!
Connect us!
Watch us!

अग्रिम बधाई छ ! ब्रोकर एशोसियसनको अध्यक्षमा सन्तोष मैनाली

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, २१ : ०४ मा प्रकाशित

अग्रिम  बधाई छ !  ब्रोकर एशोसियसनको अध्यक्षमा सन्तोष मैनाली

ब्रोकर एशोसियनको नयाँ नेतृत्व सर्वसहमतिबाट छनोट हुने  भएको छ । बिहीबारको लागि तोकिएको निर्वाचन कार्यतालिका अगावै सर्वसहमतिबाट कार्यसमितिको टुंगो लगाइएको हो । 

बुधबार गरिएको सहमतिअनुसार अध्यक्षमा सन्तोष मैनाली रहनेछन् । धर्मराज सापकोटा उपाध्यक्ष र गुणनिधि भुसाल महासचिव हुने सहमति भएको जनाइएको छ । 

मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । नयाँ कार्यसमितिको घोषणा शुक्रबार मात्रै गरिने मैनालीले बताए । 

लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको