Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावरको शेयरमूल्य समायोजन

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १० : ३१ मा प्रकाशित

नेप्सेमा अपि पावरको शेयरमूल्य समायोजन

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २६३ रुपैयाँ कायम गरेको हो ।

कम्पनीको शेयर अन्तिम पटक अघिल्लो बिहीबार (कार्तिक (२७ गते) प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको