Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले बोनस शेयर दिने

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ११ : १६ मा प्रकाशित

रिडी हाइड्रोपावरले बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेण्ड कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

मंसिर ४ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश यही मंसिर २६ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

रिडी हाइड्रोपावरले सेयरधनीलाइ आकर्षक प्रतिफल दिँदै आएको छ : कुवेरमणि नेपालसँग कुराकानी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको