Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले गर्यो घोषणा लाभांश

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, ११ : ०३ मा प्रकाशित

एनएमबि लघुवित्तले गर्यो घोषणा लाभांश

अर्थ संसार, काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको २० प्रतिशत नगद लाभांश घोषणा गरिएको हो ।

संस्थाकाे मंसिर ९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको