Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १३ : ४२ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार, काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।  फाइनान्सले आफ्नो केहि संथापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।  
 
संस्थापक सेयरहरू बिक्री गर्दा  विद्यमान  सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थाका सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र प्रतिकित्ता सेयर के कति दरले खरिद गर्ने भन्नेबारे खुलाई आवेदन दिन सक्नेछन्। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको