Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ११ : ५६ मा प्रकाशित

स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरेको छ ।

संस्थाकाे मंसिर १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस सेयर र ०.६९८५७८९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १३.९७१५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको