Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १४ : २३ मा प्रकाशित

३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । ९१ दिनकाे अवधिकाे ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुनेछ । 

उक्त ट्रेजरी बिल भाेलि (मंसिर १५ गते, साेमबार) २ बजे बोलकबाेल भएर पर्सी (मंसिर १६ गते, मंगलबार) बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण हेर्नुहोस्-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको