Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रै बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो वार्षिक सभा

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०७ : ४९ मा प्रकाशित

हाम्रै बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो वार्षिक सभा

अर्थ संसार, काठमाडौं - हाम्रै बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

संस्थाको कार्तिक २४ गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको १५औं वार्षिक सभा पौष ५, ६, ७, र ८ गते संस्थाको कार्यालय गोंगबु काठमाडौंमा हुन्छ ।

उक्त सभा प्रत्येक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म संचालन हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको