Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीले कसलाई चुन्यो शेयर रजिष्ट्रार ?

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, ११ : ३२ मा प्रकाशित

माउन्टेन इनर्जीले कसलाई चुन्यो शेयर रजिष्ट्रार ?

 अर्थ संसार, काठमाडौं  - माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ  । 

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनआइबीएल एस क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको