अर्थ संसार, काठमाडौँ - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सचिवमा उमा जोशी नियुक्त भएकी छिन् ।
कम्पनीको मंङ्सिर १९ गते शुक्रबार बसेको संचालक समितिको ९६औँ बैठकले  कम्पनीको कानून विभाग प्रमुख उमा जोशीलाई सचिवमा नियुक्त गरेको हो ।
जोशीलाई मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी समेतकार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्त गरेको हो  ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस