अर्थ संसार, काठमाडौं - अबदेखि पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ  ।
बीमा नियमनकारी निकाय बीमा समितिले सोमबार एक परिपत्र जारी गर्दै पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई  वित्तीय विवरण  एनएफआरएस प्रणालीमा प्रकाशित गर्न निर्देशन दिएको हो ।
यसका लागि समितिले छुट्टाछुट्टै पुनर्बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने बीकमहरुको एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बनधी निर्देशन, २०७७ नै जारी गरेको छ।  

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस